Section 24
प्रचलित कानून बमोजिम हुने
यस ऐनमा लेखिएको जतिमा यसै ऐन बमोजिम र अरुमा अन्तर्राष्ट्रिय वित्तीय कारोबारसँग सम्वन्धित अन्य प्रचलित कानुनबमोजिम हुनेछ ।
अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४